२० माघ २०८२, मंगलबार | February 3, 2026

ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएका शाही पक्राउ



नेपालगन्ज । बाँके जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पुर्जी जारी भई फरार रहेका जाजरकोट भेरी मालिका ४ का ३० वर्षिय निरज शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले गत कर्तिक ६ गते राती ८ बजेको समयमा नेपालगन्ज १८ मिलन कटेजको गेटमा फलामको रड र धारीलो हतियारले प्रहार गरि ३ जनालाई घाइते बनाएर फरार भएका थिए । किटानी जाहेरीका आधारमा प्रहरीले शाही विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराई पक्राउ पुर्जी लिएर खोजी सुरु गरेको थियो ।

पक्राउ परेका शाहीलाई आज जिल्ला अदालत बाँकेबाट ६ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ४ : ३३ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि