८ चैत्र २०८२, आइतबार | March 23, 2026

बाँके प्रशासनमा शनिबार पनि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिने



नेपालगन्ज । मतदाता नामावली संकलनमा राष्ट्रिय परिचयपत्रको विवरण मान्य हुने व्यवस्था गरिएसँगै बाँके प्रशासनजले शनिबार पनि राष्ट्रिय परिचयपत्र वितरण र विवरण दर्ताको सेवा सूचारु गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा भोलि शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धि सेवा उपलब्ध हुने भएको हो ।

निर्वाचन आयोगले राष्ट्रिय परिचय नम्बरको आधारमा समेत मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था गरेपछि मतदाता नामावली दर्ता गर्न नागरिकलाई सहज बनाउन भोलि शनिबार समेत राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धि सेवा उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रशासकीय अधिकृत विष्णु साहनीले एक सूचना प्रकाशित गर्दै सर्वसाधारणको सहजताको लागि भोलि शनिबार पनि राष्ट्रिय परिचयपत्र दर्ताको काम सुचारु हुने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ४ : ५१ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय