१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

दुर्गा प्रसाईं संरक्षक रहेको ‘नागरिक बचाउ दल नेपाल’ आयोगमा दर्ता



काठमाडौं । दुर्गां प्रसाईंले माधव कल्पितको अध्यक्षतामा ‘नागरिक बचाउ दल नेपाल’ दर्ता गराएकाछन् ।

राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक सुरक्षाका मुद्दा उठाउँदै आएका प्रसाईँले आफु संरक्षक रहने गरी आज निर्वाचन आयोगमा दल दर्ता गराएका हुन् ।

‘नागरिक बचाऊ महाअभियान’ को नाममा विगत केही वर्षदेखि राजतन्त्रसहितको हिन्दु राष्ट्र पक्षमा सक्रिय रहेका छन् । उनको पार्टीको दल दर्ता नम्बर ६३० रहेको छ। अध्यक्ष कल्पितका अनुसार हाल पार्टीमा २९ जना केन्द्रीय सदस्य छन्।

नयाँ दर्ता भएको यस पार्टीको चुनाव चिन्ह ‘दुई पाइला’ तोकिएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  २ : २७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले