६ श्रावण २०८३, बुधबार | July 22, 2026

एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन् । प्रतियोगिताको रोमाञ्चक भिडन्त दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

लुम्बिनीको कप्तानी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सम्हालिरहेका छन् भने चितवन राइनोजको नेतृत्व युवा आलराउन्डर कुशल मल्लले गरिरहेका छन् ।

चितवनले पहिलो खेलमै कर्णाली याक्सलाई पराजित गर्दै दुई अंक सुरक्षित गरिसकेको छ । जितको आत्मविश्वासका साथ चितवन आजको खेलमा उत्रने तयारीमा छ । उता, लुम्बिनी लायन्सले आजको खेललाई उत्कृष्ट प्रदर्शनको सुरुवातका रूपमा लिन चाहने संकेत गरेको छ ।

एनपीएलको दुवै महत्त्वपूर्ण टिमबीचको आजको भिडन्तले प्रतियोगितामा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ६ : १६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क