१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

एन्फासँगको सहमति कार्यान्वयनको माग गर्दै ‘ए’ डिभिजन क्लबहरूको धर्ना



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतका क्लबका पदाधिकारी तथा सदस्यहरूले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बाहिर प्रदर्शन गरेका छन्।

एन्फासँग भएका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने, लिगको वार्षिक चक्र (वन–इयर साइकल) पूरा गर्नुपर्ने र एएफसी क्लब लाइसेन्सको प्रावधान लागू गर्नुपर्ने जस्ता मागसहित क्लब प्रतिनिधिहरूले एन्फा गेट अगाडि आज धर्ना दिएका हुन्।

उनीहरूले लिगका सबै प्रतियोगिताहरू समयमै आयोजना गर्नुपर्ने र ‘ए’ डिभिजन क्लबहरूसँग एन्फाले गरेको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने माग दोहोर्‍याएका छन्।

यस्तै, अन्तर्राष्ट्रिय मापदण्डअनुसार लिग सञ्चालन गर्नुपर्ने माग राख्दै उनीहरूले केही महीनादेखि निरन्तर रूपमा दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ११ : २३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित