१६ माघ २०८२, शुक्रबार | January 30, 2026

एन्फासँगको सहमति कार्यान्वयनको माग गर्दै ‘ए’ डिभिजन क्लबहरूको धर्ना



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतका क्लबका पदाधिकारी तथा सदस्यहरूले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बाहिर प्रदर्शन गरेका छन्।

एन्फासँग भएका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने, लिगको वार्षिक चक्र (वन–इयर साइकल) पूरा गर्नुपर्ने र एएफसी क्लब लाइसेन्सको प्रावधान लागू गर्नुपर्ने जस्ता मागसहित क्लब प्रतिनिधिहरूले एन्फा गेट अगाडि आज धर्ना दिएका हुन्।

उनीहरूले लिगका सबै प्रतियोगिताहरू समयमै आयोजना गर्नुपर्ने र ‘ए’ डिभिजन क्लबहरूसँग एन्फाले गरेको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने माग दोहोर्‍याएका छन्।

यस्तै, अन्तर्राष्ट्रिय मापदण्डअनुसार लिग सञ्चालन गर्नुपर्ने माग राख्दै उनीहरूले केही महीनादेखि निरन्तर रूपमा दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ११ : २३ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी