१२ माघ २०८२, सोमबार | January 26, 2026

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थित गराउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा हाजिर गराउन आदेश जारी गरेको छ।

बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो। प्रसाईंका छोराले आफ्ना बाबु «गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट दर्ता गरेका थिए ।

२४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिँदै इजलासले प्रसाईंलाई किन तथा कस्तो आधारमा थुनामा राखिएको हो भन्ने कारण पेस गर्न समेत सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।

प्रसाईंलाई सार्वजनिक शान्ति र सुरक्षामा खलल पुर्‍याउने अभिव्यक्ति दिएको आरोपमा प्रहरी टोलीले मध्यराति भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो।
उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ५ : १० बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना

वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा

मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मतदान हुने

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली

निर्वाचन आउन ३८ दिन बाँकी : संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा