६ श्रावण २०८३, बुधबार | July 22, 2026

पोखराले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत छैटौँ खेलमा कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले टस जितेर फिल्डिङ रोजेको छ । यससँगै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर पहिले ब्याटिङ गर्ने अवसर पाएको छ ।

जारी सिजनमा दुवै टिम आफ्नो दोस्रो खेल खेल्दै छन् । सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौं गुर्खाजसँग २९ रनले पराजय बेहोरेको थियो । पोखराले पनि आफ्नो पहिलो खेलमा विराटनगर किङ्ससँग ५३ रनको ठूलो अन्तरले हार व्यहोरेको थियो ।

दुवै टोली आजको खेलमार्फत प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ३ : ५० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क