२२ भदौ २०८३, सोमबार | September 7, 2026

विराटनगरले टस जितेर फिल्डिङ रोज्यो, काठमाण्डू गोर्खाज ब्याटिङमा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले काठमाण्डू गोर्खाजविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोज्दै काठमाण्डूलाई पहिलो इनिङ्सका लागि ब्याटिङ पठाए ।

प्रतियोगितामा काठमाण्डूको यो तेस्रो खेल हो । उसले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले हार बेहोरेको थियो ।

विराटनगरका लागि यो दोस्रो खेल हो । पहिलो खेलमा उसले पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५३ रनको फराकिलो जित हात पारेको थियो ।

आजको खेल दुवै टिमका लागि महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ३ : २४ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा