१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

मिराज ढुंगानाको समूहलाई सिंहदरबार प्रवेशमा रोक



काठमाडौं । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेको मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ।

जेनजीको यौटा समुह ‘गरिखान देऊ’ अभियानका संयोजक ढुंगानालाई प्रहरीले सिंहदरबार दक्षिण गेटबाटै हटाएको हो । प्रहरीले सिंहदरबार आसपास निषेधित क्षेत्र भएकाले पाँचजनाभन्दा बढी मानिस जम्मा हुन नपाउने नियमअनुसार उनीहरूलाई हटाइएको जनाएको छ। ढुंगानाको समुहसँग सिंहदरबार प्रवेशका लागि पास नभएको प्रहरीले स्पष्ट पारेको छ ।

सोमबार पनि ढुंगानाको समूह सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने प्रयास गरेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १ : ३४ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि