१३ भदौ २०८३, शनिबार | August 29, 2026

दाङको लमहीमा नेकपाको एकता सन्देशसभा (फोटोफिचर)



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभा दाङ लमही देउखुरीमा सुरू भएको छ ।

सभामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट नेकपाका हजारौं नेता कार्यकर्ता समर्थकहरु उपस्थित भएका छन् ।

सभालाइ संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, वर्षमान पुन, प्रकाश ज्वाला सहितका शिर्ष नेतृत्वले सम्बोधन गर्दैछन् ।

धनगढीबाट प्रदेशस्तरीय एकता सन्देश सभा आयोजना गरेको नेकपाले भोलि गण्डकीको पोखरामा सभा गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  २ : ३१ बजे

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको

धुन्चेमा रोकिएका बाढी प्रभावितलाई वैकल्पिक मार्गबाट काठमाडौं ल्याइँदै

काठमाडौं । उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई

चितवनमा सङ्कलित शवको डीएनए संकलन गरी समाधिस्थ गरिने

चितवन । रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६१६ पुग्यो

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

काठमाडौं । त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका