१३ भदौ २०८३, शनिबार | August 29, 2026

मन्त्रिपरिषद् विस्तार, आज ४ मन्त्री थपिँदै



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदले चौथो पटक थप ४ जना मन्त्री पाउने भएको छ । प्रधानमन्त्री र्काीले आज मन्त्रिपरिषद् विस्तार गर्दै ४ मन्त्री थपेसँगै मन्त्रीमण्डलको संख्या १४ पुगेको छ ।

नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने तयारी गरिएको बताइएको छ ।

स्रोतहरुका अनुसार पर्यटन बोर्डकी पूर्व कर्मचारी श्रद्धा श्रेष्ठ, नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी राजेन्द्रसिंह भण्डारी, नेपाली कांग्रेसको अपाङ्ग संघका अध्यक्ष माधव चौलागाईं र कुमार इङनाम आज विस्तार हुने मन्त्रिपरिषदमा थपिने छन् ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १२ : १९ बजे

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी । मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा