१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

११ औ महाधिवेशनमा एमाले अध्यक्षले के के भने ? (पूर्णपाठ)



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता मञ्जुर नभएको बताएका छन्।

एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिले नै सत्ता सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

उनले हिंसामा एमालेले विश्वास नगर्ने बताउँदै सरकार हिंसाबाट नभइ जनताको मतबाट निर्वाचित भएर आउनुपर्ने बताए।

असंबैधानिक बाटोबाट गठन भएको सरकार एमालेलाई मान्य नभएको बताउँदै अध्यक्ष ओलीले असंबैधानिक सरकारले विघटन गरेको संसद् पुनर्स्थापन गरेरै छाड्ने संकल्प गरे ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : ४१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित