काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा पनि पराजित भएका छन्।
११औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा रिमाल उपमहासचिव तथा केन्द्रीय सदस्य पदका उम्मेदवार थिए। एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार रिमालले केन्द्रीय सदस्यतर्फ ६३० मत मात्र प्राप्त गरेका छन्।
रिमाललाई अध्यक्ष केपी शर्मा ओलीका अति विश्वासपात्र हुन् । उनी लामो समयदेखि ओली पक्षमै रहेर पार्टी गतिविधिमा संलग्न रहँदै आएका थिए भने ओली प्रधानमन्त्री हुँदा मुख्य राजनीतिक सल्लाहकार थिए ।



















प्रतिक्रिया