७ कार्तिक २०८३, शनिबार | October 25, 2026

राष्ट्रियसभा निर्वाचन : कोशीमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध



विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।

अन्य क्लस्टरका लागि नेकपाका उम्मेदवारले निर्धारित समयमा उम्मेदवारी दर्ता नगरेपछि थापा निर्विरोध बन्ने सुनिश्चित भएको हो।

निर्धारित समयभित्र नेकपा उम्मेदवार नपुगेका कारण प्रतिस्पर्धा नदेखिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा भने पुस २७ गते गर्ने तयारी भएको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : ०० बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र