१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

आज अपरान्ह ४ बजे कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौँ ।

काठमाडौं । महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशन र त्यसमा सहभागी नबन्न संस्थापन पक्षले गरेको आह्वानको भोलिपल्ट कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बिहीबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको जनाएका छन् ।

बैठकमा पार्टीभित्रको महाधिवेशन विवाद, वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

यसअघि कांग्रेसको संस्थापन पक्षले बुधबार विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन आह्वान गर्ने अधिकार कुनै एक व्यक्ति वा पदाधिकारीलाई नभएको स्पष्ट पारेको थियो।

त्यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वक्तव्य जारी गर्दै विशेष महाधिवेशनको आह्वान गरेका थिए। यस्तै दिउँसो विशेष महाधिवेशन पक्षधर समूहले पत्रकार सम्मेलनमार्फत महाधिवेशन बोलाउने घोषणा गरेको थियो।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १ : ०७ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी