१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कांग्रेस विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधिको उपस्थिति



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएका छन्।

आयोजकले जनाएको अनुसार प्रतिनिधिहरू उपस्थित भई हस्ताक्षरसमेत गरिसकेका छन्। यसअघि विशेष महाधिवेशन आह्वानका लागि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए। तिनै महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका हुन्।

कांग्रेसमा देशभरबाट जम्मा ४ हजार ७ सय ४३ जनाभन्दा बढी प्रतिनिधि रहेको जनाइएको छ।

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरूले ढिलाई गर्ने प्रयास गरेपछि महामन्त्रीद्वयले स्वयं नेतृत्व लिएर महाधिवेशन बोलाएका हुन् ।

विशेष महाधिवेशनका लागि नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ। कार्यक्रम स्थलमा पुगेका प्रतिनिधिहरूले नाम दर्ता गरी प्रवेश कार्ड लिने प्रक्रिया साँझसम्म जारी छ।

 

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ७ : ३० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा