६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

नेकपा र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधरबीच एकता घोषणा हुँदै



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष सुमन सायमीको नेतृत्वमा रहेको एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको छ।

काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित समारोहमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरु झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरु सहभागी भएका छन् ।

नेकपाको तर्फबाट प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष सुमन सायमीले हस्ताक्षर गरेका छन् । सायमी गुठी आन्दोलनबाट उदाएका अभियन्ता हुन् ।

कार्यक्रम अहिले पनि जारी रहेको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : ०३ बजे

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध