३ माघ २०८२, शनिबार | January 17, 2026

प्रतिनिधिसभाको उम्मेदवार सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो नाम उम्मेदवार सूचीबाट हटाउन आग्रह गरेका छन् ।

खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै पत्र पठाएर कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रस्तावित उम्मेदवारहरूको सिफारिस सूचीबाट नाम हटाउन माग आग्रह गरेका हुन् ।

पत्रमा उनले आफ्नो अनुरोध केन्द्रीय कार्यालयको सम्बन्धित निकायसम्म जानकारी गराइदिन समेत आग्रह गरेका छन् ।

डा. खड्काले पत्रमा भनेका छन्, “नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य २०८२ का लागि उम्मेदवारहरूको प्रस्तावित सिफारिस सूचीमा मेरो नाम राखिएको हुँदा सो सूचीबाट मेरो नाम हटाइदिनका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई जानकारी गराइदिनुहुन अनुरोध गर्दछु।”

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ९ : ५८ बजे

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

काठमाडौं । काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक

झापा-५ मा नेकपाका उम्मेदवार रञ्जित तामाङ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झापा क्षेत्र नं. ५

‘भरतपुरको मुहार फेरेर बिदा लिंदैछिन् रेनु दाहाल’

नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु

प्रतिनिधिसभाको उम्मेदवार सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यका

एमालेको सचिवालय बैठक बस्दै, प्रत्यक्ष उम्मेदवार टुंग्याउँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि