२२ भदौ २०८३, सोमबार | September 7, 2026

भैरहवाबाट लागु औषध बेचबिखन गरिरहेका बिशाल प्रताप राणासहित ३ जना पक्राउ



बुटवल । भैरहवाको आवारोडबाट लागुऔषध गाँजा र चरेस सहित ३ जना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका वडा नं. ८ कान्छीबजार घर भई सिद्धार्थनगर वडा नं. १२ आवारोडमा कोठाभाडा लिई बस्ने ४० वर्षिय बिशाल प्रताप राणा, वडा ७ भैरहवागाउ बस्ने २२ वर्षिय अरबाज मुसलमान र कैलाली घोडाघोडी नगरपालिका वडा १ पहलमानपुर बस्ने २८ वर्षिय बिकाश बहादुर सिंह ठकुरी रहेका छन् ।

उनीहरुबाट गाँजा १ के.जी, चरेस १०० ग्राम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट मोबाइल ३ र डिजिटल तराजु १ थानसहित बरामद गरी थप अनुसन्धान कार्य सुरु गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  २ : ०७ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा