५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ



पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवाबाट लागुऔसधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेशका २७ वर्षीय विकास कुमार, २१ वर्षीय आशिष कुमार, २९ वर्षीय अभय कुमार मिश्र, ३३ वर्षीय प्रितम कुमार र २५ वर्षीय अभिषेक कुमार पासवान रहेका छन्।

उनीहरूको साथबाट बुप्रेनोर्फिन ६४८ एम्पुल, डाइजेपाम ६०० एम्पुल, फेनारागन  ६०० एम्पुल, ट्रामाडोल ३८० ट्याब्लेट, ट्यापेन्टाडोल १०० ट्याब्लेट तथा नाइट्राभाट ३० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट भारतीय नम्बर प्लेटभएको गाडी र पाँच थान मोबाइल फोन समेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका पाँचै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  २ : २७ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११