२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने



काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (फागुन ७) आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टीले घोषणापत्रमार्फत समृद्ध नेपाल निर्माण, सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक न्याय सुनिश्चितता तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकताका रूपमा अघि सार्ने जनाएको छ । एमालेले मुलुकमा स्थायित्व, आर्थिक विकास र प्रभावकारी शासन व्यवस्था कायम गर्न स्पष्ट नीति तथा कार्यक्रमसहित घोषणापत्र ल्याउन लागेको हो ।

एमालेले देशमा राजनीतिक स्थिरता, विकास र सुशासन कायम गर्न नयाँ सत्तासमीकरण आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसमेत राखेको जनाएको छ । पार्टीले घोषणापत्रमार्फत जनताको जीवनस्तर उकास्ने, आर्थिक गतिविधि विस्तार गर्ने तथा समग्र राष्ट्रको समृद्धि सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ९ : ११ बजे

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान