२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी



बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको छ । केहीबेरअघि सुरु भएको आगलागी पाँचतले भवनको पहिलो र दोस्रो तलाबाट फैलिएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि नेपालगञ्ज र कोहलपुरबाट दमकल घटनास्थलमा पुगेका छन् । दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो निभाउने काम जारी रहेको छ ।

प्रहरीका अनुसार आगलागीको कारण खुल्न बाँकी रहेको छ भने क्षतिको विवरण पनि संकलन भइरहेको छ । आगलागी फैलिन नदिन सुरक्षाकर्मीले भवन वरपरको क्षेत्रलाई नियन्त्रणमा लिएका छन् ।

आगो पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ८ : १३ बजे

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको