१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश



नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नवलपरासीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नवलपरासी बर्दघाटको चौपतामा आयोजित कांग्रेसको चुनावी सभामा ठकुरी औपचारिक रूपमा कांग्रेसमा समाहित भएका हुन् । उनलाई कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले खादामाला ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

निर्वाचनको मुखमा भएको यस राजनीतिक घटनालाई नवलपरासीको चुनावी समीकरणसँग जोडेर हेरिएको छ । ठकुरीको कांग्रेस प्रवेशले स्थानीय तहमा दलहरूको गतिविधि थप तीव्र बनेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  २ : १९ बजे

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान