७ कार्तिक २०८३, शनिबार | October 24, 2026

दिउँसो ३ बजेसम्म ७६ लाखभन्दा बढी मतदान, ४० प्रतिशत मत खस्यो



काठमाडौं । देशभर जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख १४ हजार १०१ मत खसेको छ।

देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा भइरहेको मतदानका क्रममा उक्त संख्यामा मत खसेको हो।

अहिलेसम्म कुल मतदातामध्ये करिब ४० प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरिसकेको जनाइएको छ।

देशभर रहेका १० हजार ९६७ मतदानस्थलमध्ये अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। केही स्थानमा सामान्य छिटपुट समस्या देखिए पनि समग्रमा मतदान प्रक्रिया जारी रहेको छ।

निर्वाचन अधिकारीहरूका अनुसार मतदान साँझसम्म जारी रहने भएकाले कुल मतदान प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ३ : ४८ बजे

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना