२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित



पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा मनाङ जिल्लाबाट नेपाली कांग्रेस पार्टीका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

गुरुङलेले २ हजार ४१५ मत ल्याएर विजयी भएका हुन् । मनाङमा नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार यशोदा गुरुङ(सुबेदी)ले ४५४ मत ल्याएर दोस्रो स्थानमा चित्त बुझाएकी छन् । त्यहाँ मंगोल नेशनल अर्गनाइजेशनका राम बहादुर घलेले ८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : १३ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट