१६ असार २०८३, मंगलबार | June 30, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

आगामी शुक्रबार दिउँसो १ बजे बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने बताइएको छ।

बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन। तर, कांग्रेसले गत २१ फागुनमा सम्पन्न निर्वाचनबारे औपचारिक समीक्षा अझै नगरेको अवस्थामा यो बैठकलाई त्यसतर्फ केन्द्रित हुन सक्ने अनुमान गरिएको छ।

यसअघि बसेको कार्यसम्पादन समितिको बैठकपछि नेताहरूले आगामी बैठकमार्फत निर्वाचन परिणामको समीक्षा गर्ने बताएका थिए। सो बैठकले भने समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाएको थियो।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ३ : ५८ बजे

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

विद्युत् प्रवाहमा अवरोध हटाउन एकहजार कर्मचारी परिचारलन, गुनासो बेवास्ता गरिए कारबाही

काठमाडौँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा