१४ चैत्र २०८२, शनिबार | March 28, 2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ



काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।

नेकपा एमाले का अध्यक्षसमेत रहेका ओलीलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको घटनामा जिम्मेवार ठहर गर्दै पक्राउ गरिएको जनाइएको छ ।

उक्त घटनाबारे अनुसन्धान गर्न गठन गरिएको गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरेलगत्तै प्रहरी टोली ओलीको निवासमा पुगेको थियो ।

आयोगले आन्दोलनका क्रममा भएको मानवीय क्षतिको मुख्य जिम्मेवारी तत्कालीन सरकार प्रमुखको रूपमा ओलीमाथि रहेको निष्कर्ष निकालेको बताइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ६ : ३६ बजे

एमाले महासचिवको चेतावनी – प्रतिशोधको मूल्य धेरै महंगो पर्नेछ

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउ परेपछि नेकपा एमालेका महासचिव

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका

दाउन्नेको घ्यूखोलाबाट बस र ट्रक खोलामा खस्दा ३ जनाको मृत्यु, १५ घाइते

बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको

ओली-लेखक पक्राउप्रति कमल थापाको आपत्ति : ‘सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौं । बालेन्द्र सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेपछि