१० भदौ २०८३, बुधबार | August 27, 2026

रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ।

शनिबार बिहान पक्राउ परेका लेखकलाई आइतबार कार्यालय खुलेलगत्तै सरकारी वकिलको कार्यालयमा ल्याइएको हो।

पक्राउ परेको दिन सार्वजनिक बिदा परेकाले उनलाई सोही दिन अदालतमा उपस्थित गराउन सम्भव नभएपछि आज कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ।

अब उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी भइरहेको छ।

यसैबीच, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जिल्ला सरकारी वकिलको कार्यालयमा ल्याउने तयारी भइरहेको बताइएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १० : ४८ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट