१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन



मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।

उनी आइतबार दिउँसो मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । शनिबार साँझ उनलाई स्वास्थ्य समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
प्रारम्भिक रूपमा उनलाई कार्डियाक अरेस्ट भएको र छातीसम्बन्धी समस्या देखिएको जानकारी सार्वजनिक भएको थियो । यद्यपि, पछि उनकी नातिनी जनाई भोसलेले थकान र छातीमा सामान्य समस्या रहेको बताएकी थिइन् ।

भोसलेको निधनसँगै भारतीय संगीत क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  २ : ०५ बजे

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र