६ श्रावण २०८३, बुधबार | July 22, 2026

सुन प्रतितोला ३ लाख २ हजार ८ सय पुग्यो, चाँदीको कति ?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि उकालो लागेको छ। आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ८ सय रुपैयाँ पुगेको छ।

यसअघि हिजो सुनको मूल्य एकैदिन ६ हजार रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि हिजो ३२० रुपैयाँले वृद्धि भई ५ हजार २२० रुपैयाँ पुगेको थियो।

आज चाँदीको भाउ पनि सामान्य वृद्धि देखिएको छ। प्रतितोला ३० रुपैयाँले बढेर चाँदीको मूल्य ५ हजार २५० रुपैयाँ कायम भएको छ।

गत माघ १५ गते सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले उकालो लाग्दै ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ११ : ०४ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना