२७ भदौ २०८३, शनिबार | September 12, 2026

गणेश पराजुली रास्वपा संसदीय दलको उपनेता चयन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् ।

रास्वपा संसदीय दलको आज बसेको बैठकले प्रतिनिधिसभामा दलको उपनेतामा पराजुलीलाई चयन गरेको हो ।

बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी लाई जिम्मेवारी दिएको छ भने सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन गरेको छ ।

यसअघि रास्वपाको संसदीय दलको नेतामा बालेन्द्र शाह गत चैत १२ गते सर्वसम्मत रूपमा चयन भएका थिए। त्यसपछि उनी प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ४ : १७ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित