१० भदौ २०८३, बुधबार | August 26, 2026

कांग्रेसले पार्टी निकट प्रदेश मुख्यमन्त्रीहरुसँग छलफल गर्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेश सरकार नेतृत्वसँग महत्वपूर्ण छलफल गर्ने भएको छ।

पार्टीका प्रदेश मुख्यमन्त्रीहरूसँग हुने उक्त बैठक दिउँसो १ बजेबाट सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु हुनेछ।

बैठकमा सातै प्रदेशका पार्टी सभापति र प्रदेश संसदीय दलका नेताहरूको समेत उपस्थिति रहनेछ। छलफलका मुख्य एजेन्डामा प्रदेश सरकारको संरचना सुधार, मन्त्रालयको संख्या घटाउने र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विषयहरू रहने जनाइएको छ।
हाल नेपाली कांग्रेसले मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्दै आएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १० : ०७ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक