१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

पूर्वराजा ज्ञानेन्द्र पोखरामा



पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिना बसाईका लागि पोखरा पुगेका छन्। ज्ञानेन्द्रलाई उनका समर्थकहरुले पोखरा एयरपोर्टमै बाजागाजा सहित स्वागत गरेका छन्।

ज्ञानेन्द्र करिव १ महिना पोखरा बस्ने उनको सचिवालय निकट स्रोतले जनाएको छ। पोखराको लेकसाइडमा हालै संचालनमा आएको आफ्नै प्रमुख लगानी रहेको होटल सोल्टी होटलमा बस्नेछन् ।

ज्ञानेन्द्रको पोखरा यात्रालाई पारिवारिक र धार्मिक यात्रा भनिएपनि उनको यो आगमनलाई राजावादीहरुलाई एक ठाउँमा उभ्याउने उद्देश्यले निर्देशित भएको राजावादीहरुको भनाई छ। पर्यटन आगमनको सिजनलाई ध्यानमा राख्दै आफ्नै मुख्य लगानी रहेको होटलको व्यवसाय हेर्न ज्ञानेन्द्र पोखरा आएको हुन सक्ने पोखराका एक पर्यटन व्यवसायीले नाम नछाप्ने शर्तमा बताए ।

नागरिक समाजको तर्फबाट भन्दै पूर्वपत्रकार केशव भण्डारीको संयोजकत्वमा गठित स्वागत समितिको तर्फबाट उनको स्वागतको व्यवस्थापन मिलाइएको थियो।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १ : ०५ बजे

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा