१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

राप्रपा नेता विक्रम पाण्डे पक्राउ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार पक्राउ गरेको हो ।

पाण्डे राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्षसमेत हुन् । आफू अनुकूल ठेक्का पार्ने प्रयासमा ई-बिडिङ प्रणालीको वेबसाइट ह्याक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

२०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पाण्डेविरुद्ध यसअघि पनि मुद्दा दायर भएको थियो । २०७५ सालमा सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा चलाएको थियो ।

उक्त मुद्दामा उनी ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ७ : १६ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा