१८ भदौ २०८३, बिहिबार | September 4, 2026

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते



रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा १६ जना घाइते भएकोमा १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रोल्पाको थवाड गाउँपालिका-१, जलजलामा सो बोलेरो जिप भीरबाट सडकदेखि तल खसेको हो । घाइते मध्य १५ जनाको अवस्था गम्भीर रहेको र एक जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाउन लागिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ४ : २८ बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो