२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी



काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति रामचन्द्र पौडेलले एउटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले ‘सहकारी पहिलो संशोधन अध्यादेश २०८३’ लाई शुक्रबार प्रमाणीकरण गरेका हुन्।

सरकारले सहकारी सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश एकैपटक राष्ट्रपति कार्यालयमा पठाएकोमा सहकारी सम्बन्धी अध्यादेश मात्र जारी गरेका हुन् । त्यस लगत्तै थप ४ वटा अध्यादेश प्रमाणिकरणका लागि मन्त्रिपरिषदले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

बाँकी पाँचवटा अध्यादेश विचाराधीन रहेका राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ४ : ४७ बजे

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र

बृद्धभत्ता बुझेर घर फर्कने क्रममा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

दाङ । स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु

क्यान्सर अस्पतालको प्रयोगशाला र एक्सरे सेवा २४ सै घण्टा संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल