१८ भदौ २०८३, बिहिबार | September 3, 2026

हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ



हुम्ला । खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

शनिबार प्रहरीले वडा सदस्य रोकाया घरमा लुकाएर राखेको भरुवा बन्दुक फेला पारेको थियो । उनलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए । वडा सदस्य रोकायाको घरमा भरुवा बन्दुक एक थान, फलामको रडको गोली १२ थान र बारुद ११० ग्राम लुकाइछिपाइ राखेको अवस्थमा फेला पारेको उनले बताए ।

वडा सदस्य रोकायाबारे जिल्ला प्रहरी कार्यालय सिमकोटले थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ७ : ११ बजे

Indian Ambassador Says Rescue Efforts Continue Inside Chilime Tunnel Despite Difficulties

Rasuwa: The Nepali Army and an Indian technical team have

चिलिमे पुगेपछि भारतीय राजदूतले भने – कठिनाइका बीच सुरुङमा उद्धार प्रयास जारी छ

रसुवा । बाढीले पुरिएको रसुवाको स्याफ्रुबेसीस्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा

Pakistan Stands With Flood-Hit Nepal as PM Shehbaz Visits Nepali Embassy

Islamabad: Pakistan Prime Minister Muhammad Shehbaz Sharif visited the Embassy

इस्लामावादस्थित नेपाली दूतावास पुगेर पाकिस्तानी प्रधानमन्त्री शहबाजले दिए समवेदना

इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले नेपालमा गएको विनाशकारी बाढीबाट

मन्त्रिपरिषद्का ७ निर्णय : एडीबीको अनुदान स्वीकार्ने, भदौ २३ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा