२१ भदौ २०८३, आइतबार | September 7, 2026

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

जारी सिरिजमा ओमानले खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । यूएईले भने नेपालसँगका खेलमा हार व्यहोरे पनि ओमानलाई पराजित गर्दै एक जित हात पारेको छ ।

अंकतालिकाअनुसार ओमान २६ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा रहेको छ भने यूएई २३ खेलमा १२ अंकसहित पुछारमा छ ।

दुवै टोलीबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म १० पटक प्रतिस्पर्धा हुँदा ओमानले ६ खेल जितेको छ भने यूएईले ३ खेल जितेको छ । एक खेल बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ८ : ०४ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त