२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

यसरी हेर्न सकिन्छ एसईईको नतिजा



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा रहेको जनाएको छ । बोर्डले यसवर्षको एसईईको नजिता हेर्न सकिने माध्यमबारे जानकारी समेत दिएको छ।

आइतबार बोर्डको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै एसईईको नतिजा हेर्ने माध्यमबारे जानकारी दिएको हो। एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

सूचनाअनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीआरसहित तीन ठाउँबाट जान्न सकिनेछ। त्यस्तै, १४ वटा वेबसाइटमा पनि नतिजा प्रकाशन गरिने कार्यालयले जनाएको छ।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका यस्तो छ :

  • नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
  • जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
  • एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू: इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।

  • राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.see.gov.np र www.neb.gov.np
  • नेपाल टेलिकम : www.see.ntc.net.np
  • कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
  • इडियु सञ्जाल : www.see.edusanjal.com
  • खल्ती: https://khalti.com/app
  • कलेज इन्फो नेपाल प्रालि : see.collegeinfonepal.com
  • द कनेक्ट प्लस प्रालि : https://theconnectplus.com
  • एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result
  • निमा एजुकेशन फाउन्डेसन : result.neemaacademy.com
  • फोनिक्स एजुकेशन फाउन्डेसन : resultayo.com
  • एम्बिसन गुरु प्रालि : see.ambition.guru
  • एनईबी रिजल्टस एन्ड न्युज प्रालि : https://see.merostudy.net
  • इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १ : ४७ बजे

चौथो रुपन्देही खुला फुटसलमा पहिलो दिन १२ खेलहरु सम्पन्न

बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक