१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित नभएपछि उत्पन्न अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री अनुपस्थित रहेको भन्दै विपक्षी दलहरूले विरोध जनाएका थिए। त्यसपछि उनीहरूले सदन अवरुद्ध गरेका हुन्।

सदनमा लगातार अवरोध भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे।

विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफल र त्यससम्बन्धी प्रस्तावमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेका छन्।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : २४ बजे

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको