१६ भदौ २०८३, मंगलबार | September 1, 2026

श्रम संस्कृति पार्टीद्वारा सदनमा पुनः पर्चासहित प्रदर्शन, सभामुखद्वारा चेतावनी



काठमाडौं । श्रम संस्कृति पार्टीले बुधबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ । बैठक सुरु भएलगत्तै पार्टीका सांसदहरूले हातमा पर्चा लिएर विरोध प्रदर्शन गरेका हुन् ।

सांसदहरूले बैठक कक्षमै नारासहितका पर्चा प्रदर्शन गर्दै त्यसमा लेखिएका नारासमेत पढेर सुनाएका थिए । विरोधका कारण केहीबेर सदनको वातावरण तनावग्रस्त बनेको थियो ।

त्यसक्रममा सभामुख डोलप्रसाद अर्यालले संसदको मर्यादा कायम गर्न सांसदहरूलाई आग्रह गरेका थिए । उनले संसद नियमावलीको नियम ३० बमोजिम आफ्ना गतिविधि र व्यवहार सच्याउन चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ११ : ३३ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत