१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित



काठमाडौं । विपक्षी दलहरुको निरन्तर अवरोध पछि प्रतिनिधिसभा बैठक आज पनि स्थगित भएको छ ।

बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरु उठेर प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर माफी माग्नुपर्ने अडान राखेका थिए । उनीहरुले प्रधानमन्त्रीले माफी नमागेसम्म बैठक अघि बढ्न नसक्ने बताए ।

सबै विपक्षी दलले एक एक गरी विरोध जनाउँदै कार्यसूचीमा अघि बढ्ने वातावरण नबनेपछि सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १ : ५९ बजे

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत