१३ भदौ २०८३, शनिबार | August 29, 2026

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश



काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ ।

एस्टाडियो मोन्टेरे स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै दक्षिण अफ्रिका समूह उपविजेता बन्न सफल भएको हो । खेल सकिएलगत्तै दक्षिण अफ्रिकी खेलाडी तथा समर्थकहरूले मैदानमै उत्साहपूर्वक खुसीयाली मनाएका थिए ।

यस समूहबाट मेक्सिकोले यसअघि नै लगातार जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको थियो । समूहको दोस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक भिडन्तमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै अन्तिम ३२ मा प्रवेश पक्का गरेको हो ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ९ : ११ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक