१३ भदौ २०८३, शनिबार | August 29, 2026

बागमती प्रदेशको गौरव – सालक



बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका रुपमा संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा सालकलाई प्रदेशको गौरवको प्राणीका रूपमा संरक्षण गर्न विशेष कार्यक्रम ल्याइने आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।
सरकारी संरचना निर्माणमा प्रदेशमा उत्पादित स्वदेशी काठको प्रयोगलाई अनिवार्य गरिने बजेटमा उल्लेख गरिएको छ ।
जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री तथा बायोइन्जिनियरिङ प्रविधिको प्रयोग र एकीकृत जलाधार व्यवस्थापन गरिने सरकारले जनाएको छ ।
उपभोक्तासमक्ष स्थानीय बाली पुर्‍याउन एक जिल्ला एक सङ्कलन तथा प्रशोधन केन्द्र र पर्यटकीय भान्छाघर स्थापना गरिने मन्त्री तामाङले बताए ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १२ : ४१ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक