१६ आश्विन २०८३, शुक्रबार | October 3, 2026

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध



चितवन । निरन्तरको वर्षासँगै पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार पहिरो खसेपछि सडकमा सवारीसाधन सञ्चालन प्रभावित भएको छ । अहिले पहिरो पन्छाएर सडकमा यातायात सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।

निरन्तर वर्षा भइरहेकाले सडकखण्डका विभिन्न स्थानमा थप पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ९ : २० बजे

अठार वर्ष कैद सजाय तोकिएका फरार कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

देशभर २१ विपद्का घटना, आठ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा

पृतनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौँ । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ

नयाँ बसपार्कमा खुल्यो ट्राफिक प्रहरीको यात्रु सहायता कक्ष

काठमाडौं । काठमाडौँको नयाँ बसपार्कमा ‘सुरक्षित सडक र सवारी, हामी