४ भदौ २०८३, बिहिबार | August 20, 2026

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गरेको हो ।

गत चैतदेखि नै डेपुटी गभर्नरको पद रिक्त रहेको थियो । लामो समयसम्म पद रिक्त हुँदा केन्द्रीय बैंकको आन्तरिक कार्यसम्पादन तथा नीतिगत निर्णय प्रक्रियामा समेत प्रभाव परेको थियो ।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  ७ : ५६ बजे

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

भद्रपुर । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या