२४ भदौ २०८३, बुधबार | September 9, 2026

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो



काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा माइतीघरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा ती महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकी हुन् ।

आफ्नै शरीरमा आगो लगाएलगत्तै प्रहरीले उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको हो । ती महिलाको नाम लक्ष्मीदेवी बस्नेत रहेको बताइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ८ : २७ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको