१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन ।

बैठकमा मुलुकका विभिन्न भागमा भएका पछिल्ला विपद्का घटनालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १२ : ०८ बजे

चार दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको

युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन

कांग्रेस महाधिवेशन असोज १८ गतेबाट, काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई

चोलेन्द्र पक्राउ प्रकरण : एसएसपी खड्का बयान दिन आयोगमा, गृहमन्त्री र आइजीपीलाई बोलाउने तयारी

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ बारे बयान दिन उपत्यका

बुटवलका विपद् प्रभावित पाँच घरपरिवारलाई तीन महिनासम्म मासिक १५ हजार राहत

बुटवल । बुटवल उपमहानगरपालिकाले विपद्का कारण घरमा पूर्ण तथा आंशिक