२० आश्विन २०८३, मंगलबार | October 6, 2026

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

मंगलबार बिहान रिजालले जारी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्।

रिजाल १४औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिए। त्यसबेला उनी हालका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग पराजित भएका थिए । तर पनि उनी कांग्रेसमा क्रियाशील नै छन् ।

उनी पूर्वमन्त्री तथा पटकपटक प्रतिनिधिसभा सदस्यसमेत भइसकेका नेता हुन् । रिजाललाई कांग्रेसमा बौद्धिक नेताका रूपमा लिइन्छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १२ : ३५ बजे

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख